त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष श्रेष्ठले गरे पार्टी त्यागको घोषणा
बैशाख ११, सिन्धुपाल्चाेक। जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी त्याग गरेको घाोषणा गरेका छन् । गत २०७४ सालकाे स्थानीय तहको चुनावमा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा अध्यक्षमा निर्वाचित अध्यक्ष श्रेष्ठले…
