Author: admin

  • Hello world!

    Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!

  • तामाङ कथानक चलचित्र ‘दार्बुङ’ प्रदर्शनको सम्पूर्ण तयारी पूरा

    काठमाण्डौ । यही असार ३२ गते शनिवार जमल नाँचघरमा प्रदर्शण हुन गईरहेको तामाङ कथानक चलचित्र दार्बुङको सम्पूर्ण तयारी पूरा भएको छ । नायक हुत्त सञ्जय लामा र नायिका सुनिता लुङ्वाको मुख्य अभिनयमा समेटिएको चलचित्र दार्बुङ प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको क्षितिज न्यूजसंग फोनमार्फत कुरा गर्दै नायक लामाले जनाएको हो । थपमा उनले भने विगतमा झैँ…

  • आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै

    काठमाडौं । आसार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको…

  • दाङ्बोला ग्युईठीम तामाङ संघको कार्यालय विधिवत रुपमा उद्घाटन, स्रष्टा तथा समाजसेवीलाई गरियाे सम्मान

    काठमाण्डौ । दाङ्बोला ग्युईठीम तामाङ संघको कार्यालय विधिवत रुपमा उद्घाटन गरिएको छ । तामाङ जातीको लोप हुन लागेको मौलिक भाषा संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको दाङ्बोला ग्युईठिम तामाङ संघको कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ५, नयाँवस्ताीमा संचालनमा आएको हो । दाङ्बोला ग्युईठीम तामाङ संघको केन्द्रीय कार्यालयलाई गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्नानी लामाले बत्ती…

  • राष्ट्रीय सम्मानका साथ कान्छो सगरमाथा आरोही शम्भु तामाङकाे गरियाे अन्त्येष्टी

    विश्वकै कान्छो सगरमाथा आरोही शम्भु तामाङको पार्थीव शरीरलाई बौद्ध धर्म परम्परा अनुसार हिजो सोमबार अन्त्येष्टी गरिएको छ । राष्ट्रीय सम्मानका साथ उनकै निवास महाराजगञ्जबाट स्वयम्भुसम्म शवयात्रा गर्दै अन्त्येष्टी गरिएको हो । लिसंखु पाखर गाउँपालिका वडा नं. २ ह्रिस्योङगोमा जन्मिएका तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । ७० वर्षीय तामाङ गएको असार २३ गते विहीवारका…

  • दाङ्बोला ग्युईठिम तामाङ संघ उद्घाटन कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा

    काठमाण्डौ । तामाङ जातीको लोप हुन लागेको संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले स्थापना गरिएको दाङ्बोला ग्युईठिम तामाङ संघको असार २८ गते मंगलबारका दिन उद्घाटन हुने भएको छ । उद्घाटन कार्यक्रमकाे लागि सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बौद्ध काठमाण्डौमा कार्यालय स्थापना गरी विधिवत ढंगले सञ्चालन गर्ने गरी उद्घाटन गर्न लागिएको…

  • विश्वकै कान्छाे सगरमाथा आरोहण शम्भु तामाङको पार्थीव शरीर असार २७ गते सोमबार दहसंस्कार गरिने

    काठमाण्डौ । सानै उमेरमा विश्वको उच्च शिखर सगरमाथा आरोहण गरी गिनीज बुकमा नाम लेखाउन सफल शम्भु तामाङको पार्थीव शरीरलाई असार २७ गते सोमबार दहसंस्कार गरिने भएको छ । अहिले तामाङको पार्थीव शरीरलाई महाराजगञ्ज स्थित उनकै निवासमा राखिएको छ । लिसंखु पाखर गाउँपालिका वडा नं. २ ह्रिस्योङगोमा जन्मिएका तामाङ लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।…

  • सहयाेगी हात भएर उभिए डा. दिल बहादुर थोकर

    काठमाण्डौ । सामाजिक अभियन्ता तथा कान्छी माया तामाङ फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले चिकित्सा क्षेत्रबाट समुदाय स्तरमा हरपल सेवा दिन तयार रहेको बताएका छन् । गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा भिडियो गीत विमोचन समारोह कार्यक्रम मार्फत उनले यसो भनेका हुन् । उनकै आमा…

  • केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा गीतको भिडियो सार्वजनिक

    काठमाण्डौ । सामाजिक अभियन्ता तथा तामाङ जुहारी कलाकार संघकी विदेश विभाग प्रमुख केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला उप सभापति दोर्जे लामाको प्रमुख आतिथ्यतामा र भोटेकोशी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पाको विशेष अतिथिमा गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा सम्पन्न विमोचन…

  • लिसंखु पाखर गाउँपालिकामा तम्बा संस्कृति प्रशिक्षण कार्यक्रम सम्पन्न

    विकास ग्यावा तामाङ ११ असार, सिन्धुपाल्चोक। शनिबार लिसंख पाखर गाउँपालिकामा १ दिने परम्परागत तम्बा संस्कृति संरक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । लिसंखुपाखर गाउँपालिकाको अार्थिक सहयोगमा तम्बा संघ नेपालको स्थानीय कमिटी तम्बा खोर लिसंखुपाखर गाउँपालिकाले कार्यक्रमको अायोजना गरेका हुन् । तम्बा खोर लिसंखु पाखरका अध्यक्ष बयान बहादुर घिसिङको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अातिथ्यता स्थानीय…