Month: ५ आश्विन २०७७

अत्याधिक रक्तस्रावका कारण प्युठानमा सुत्केरीको ज्यान गयो

काठमाडौ, ५ असोज। अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको…

काठमाडौं उपत्यकामा थप ६७४ जना संक्रमित थपे, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाआयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा…

थप १ हजार ५ संक्रमित स्वास्थ्य लाभ भएसंगै निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुग्यो

काठमाडौं, ५ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो…

थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टिसंगै संक्रमितको संख्या ६५ हजार नाघ्यो

काठमाडौं, ५ असोज । मुलुकमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका…

‘हिउँ चितुवा’ नामले परिचित हिमाल आरोही आङरिता शेर्पाको निधन

काठमाडौं, ५ असाेज । ‘हिउँ  चितुवा’ नामले परिचित हिमाल आरोही  आङरिता शेर्पाको निधन भएको छ । ७२ वर्षको उमेरका शेर्पा आज विहान करिब १० बजे काठमाडाैँ जोरपाटीस्थित उनकाे निवासमै निधन…

प्याजको बिक्री मूल्य तोकियो

क्षितिज सम्बादाता काठमाडौ। प्याजको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । भारतले निर्यातमा रोक लगाएपछि व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न…

आमासहित पोखरीमा डुबेर तीन जनाको ज्यान गयो

काठमाडौ। मोरङको विराटनगरमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको…

युभेन्टसको विजयी सुरुवात, रियल मड्रिड रियल सोसिडाडसँग बराबरीमा

एजेन्सी, ५ असाेज । इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३-० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।…

निजी विद्यालयका शिक्षक आन्दोलनको तयारीमा

४ असोज, काठमाडौं । नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा…

यात्रामा दोहोरो मापदण्ड : बसमा आधा यात्रु, विमानमा सिटभरि !

५ असोज, काठमाडौं । असोज १ गतेदेखि देखि लामो र छोटो दुरीका बससहित सार्वजनिक सवारी चलिरहेका छन् । आजदेखि भने ६ महिना बन्द रहेको आन्तरिक उडान पनि सुरु हुँदैछ ।…