Category: शिक्षा
-
आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान गरेर मनाइँदै
काठमाडौं । आसार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको…
-
सहयाेगी हात भएर उभिए डा. दिल बहादुर थोकर
काठमाण्डौ । सामाजिक अभियन्ता तथा कान्छी माया तामाङ फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले चिकित्सा क्षेत्रबाट समुदाय स्तरमा हरपल सेवा दिन तयार रहेको बताएका छन् । गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा भिडियो गीत विमोचन समारोह कार्यक्रम मार्फत उनले यसो भनेका हुन् । उनकै आमा…
-
पाठ्यपुस्तक समयमा नछापिनुको कारण रुस-युक्रेन युद्ध !
काठमाडौं । १ जेठदेखि नयाँ शैक्षिक सत्र सुरु भइसके पनि सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक दिन सकेको छैन । शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरुका अनुसार अझै केही महिना विद्यार्थीले पुस्तक पाउने छैनन् । किनभने, आवश्यक १ करोड ९० लाखमध्ये अझै ३५ लाख पुस्तक छाप्नै बाँकी छ । यही विषयमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले…
-
निजी विद्यालयका शिक्षक आन्दोलनको तयारीमा
४ असोज, काठमाडौं । नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार घोषणा गरेको कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण…