Month: ४ आश्विन २०७७

संक्रमितको सम्पर्कमा आएको छैटौं दिन मात्र पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

४ असोज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका कोरोना संक्रमितहरुलाई मात्र अस्पताल भर्ना गर्न/गराउन सूचना जारी गरेको छ । आइतबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…

स्वयंसेवक खटाएरै भएपनि लकडाउन नगर्ने मनस्थितिमा सरकार

असाेज ४,काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन नगर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको विकल्पका रुपमा उपत्यकाको भीडभाड…

चितवनमा अस्पतालका कर्मचारी मृत भेटिए

बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालमा बिजुली…

कुलमान घिसिङले पुन नियुक्तिको लागि समर्थकलाई प्रदर्शन नगर्न गरे अनुरोध

क्षितिज सम्बादाता ,काठमाडौं / नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरीदिनुहुन सबैलाई आग्रह गरेका छन। कुलमानलाई प्राधिकरणमा पुनः नियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न…

गायक राजू लामा राहतसंगै पुगे नागपुजेमा

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगपालिका ७ नागपुजे पहिरोपीडितहरुलाई राजू लामा फाउण्डेशनले खाद्यान्न राहत वितरण गरेको छ । भोटेकोसीका अध्यक्ष राज कुमार पौडेलको समन्वयमा राजू लामा सहितको टोलीले आज…

सर्पको टोकाइबाट एकको मृत्यु

क्षितिज सम्बादाता असोज ३, काठमाडौ।चितवनमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ शरदानगर का २ वर्षीय रायन रामदामको मृत्यु भएको हो । सुतिरहेको अवस्थामा…

पेट्रोलियम पदार्थमा मिसावट गर्ने चालक पक्राउ

नेपाल आयल निगम अमलेसगञ्ज गइरहेको पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना टयांकर चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ ।                       …

पहिराेका कारण वडा अध्यक्षकाे घर जाेखिममा

संगम लामा, लिसंखुपाखर, सिन्धुपाल्चोक/       लिसंखुपाखर गाउँपालिका वडा न.१का वडा अध्यक्ष पसाङलाल तामाङको घर पहिराेका कारण जोखिम अबस्थामा रहेको छ। अविरल वर्षका कारण घरको आगनमै पहिरो गएको हाे।…

नेपालमा २४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित

बितेको  २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना…