Category: राजनीति

आगामी निर्वाचनमा झापा, डडेलधुरा, चितवानबाट चुनाव लड्न मन छ: रवि लामिछाने

काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले आगामी निर्वाचनमा झापा, डडेलधुरा, चितवानबाट चुनाव लड्न मन भएकाे बताएका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बाेल्दै उनले यस्ताे भनेका हुन् ।…

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने…

अर्थमन्त्रीमा ज्ञानेन्द्र, गृहमन्त्रीमा नारायणकाजी बनाउने प्रारम्भिक गृहकार्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई शपथ गराउन दबाब दिएपछि प्रधानमन्त्रीले केही दिनमै अन्य…

एकीकृत समाजवादीबाट बन्ने नयाँ मन्त्रीहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले हाल देउवा नेतृत्वको सरकारमा बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकको निर्णयअनुसार बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर…

एकीकृत समाजवादीले २४ घण्टाभित्र बहालवाला मन्त्री फिर्ता बोलाउने, नयाँ मन्त्री पठाउने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले बहालवाला मन्त्रीहरुलाई बोलाएर नयाँ मन्त्री पठाउने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र बहालवाला मन्त्रीहरुलाई बोलाएर सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गरेको…

एमाले अध्यक्ष ओलीसँग बालेनको भेट

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत…

काठमाडौं महानगरको मेयरमा बालेन्द्र विजयी, उपमेयरमा एमालेकी सुनिता डंगोल तेब्बर मतान्तरमा विजयी

काठमाडौँ । र्‍यापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई हराउँदै मेयरमा निर्वाचित भएका हुन् । साहले ६१…

प्रतिनिधि सभाको बैठकमा ओलीले सम्बोधन गर्ने

काठमाडौ ।प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी…

राष्ट्रपति विद्यादेवीकी मितिनी मञ्जुदेवी पोखराको उपमेयरमा भारी मतले विजयी

पाेखरा । पोखरा उपमहानगरपालिकाको उपमेयरमा राष्ट्रपति विद्यादेवीकी मितिनी तथा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि दोहोरिएकी हुन् । मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनका नेपाली…

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित

कैलालीको धनगढी उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन्…