वैशाख ११, सिन्धुपाल्चाेक । नेकपा एमाले सिन्धुपाल्चोकले स्थानीय तह निर्वाचनको लागि सबै नगर तथा गाउँपालिकामा उम्मेदवारी टुङ्ग्याएको छ ।
जिल्लाका १२ स्थानीय तहका लागि उम्मेदवारी टुङ्गो लगाएकोमा बाह्रबिसेमा मेयर र पाँचपोखरी बाहेक सबै पालिकामा नयाँ अनुहार आएका छन् । जुगल र हेलम्बुमा अध्यक्ष टुङ्गो लगाएपनि उपाध्यक्षको टुङ्गो लागि सकेको छैन ।
यस्तो छ एमालेको उम्मेदवारी :
१. चौतारा साँगाचोकगढी नपा
मेयर : ईन्द्र बहादुर नेपाल, उपमेयर: बालकुमारी सापकोटा
२. बाह्रबिसे नपा
मेयर : निमफुन्जो शेर्पा, उपमेयर: कल्याणी घिसिङ
३. मेलम्ची नपा
मेयर : बालकृष्ण देउजा, उपमेयर: उमा प्रधान
४. त्रिपुरासुन्दरी गाप
अध्यक्ष : मेघनाथ पौडेल, उपाध्यक्ष: सबिता श्रेष्ठ
५. भोटेकोशी गाप
अध्यक्ष : अमृत बाहादुर खड्का, उपाध्यक्ष: सुन्तली माया तामाङ
६. लिसंखुपाखर गाप
अध्यक्ष: सुर्य बहादुर लामा, उपाध्यक्ष: कन्चन लामा
सुनकोशी गाप
७. अध्यक्ष: टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष ः मन्जु भण्डारी
८. बलेफी गाप
अध्यक्ष: नारायण काजी श्रेष्ठ, उपाध्यक्ष: चन्द्रावती थापा
९. जुगल गाप
अध्यक्ष : जय बहादुर लामा, उपाध्यक्ष:
१०. ईन्द्रावती गा प
अध्यक्ष : झम्कनाथ नेपाल, उपाध्यक्ष: शोभना तामाङ
११. पाँचपोखरी गाप
अध्यक्ष: टासी लामा, उपाध्यक्ष: सुनुता अधिकारी
१२. हेलम्बु गाप
अध्यक्ष: हस्त बहादुर पण्डित, उपाध्यक्ष: