Tag: लिसङ्खुपाखर

  • साँगाचोकगढी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन विजयी

     सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन जितेको छ । चौताराको प्रमुखमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट माओवादी केन्द्र र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएका हुन् । नगरप्रमुखमा नेकपा एमालेका इन्द्रबहादुर नेपाललाई हराउँदै माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा निर्वाचित भएका छन् । सापकोटाले ११ हजार ७२ मत ल्याउँदा नेपालले ६ हजार ७८५ मत मात्रै…