Category: Uncategorized
-
Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
-
संसदमा आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । आजको प्रतिनिधसभा बैठक दिउँसो १ बजे बस्ने संसद भवन नयाँ वानेश्वरमा बस्दैछ । यसअघि विभिन्न सांसदहरुले बजेटका विषयमा उठाएको प्रश्नको जवाफ आज सरकारका पक्षबाट आउने भएको हो । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय…
-
दोलखाको फिल्म सिटी निजी सार्वजनिक साझेदारीमा निर्माण गरिने
दोलखा। सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने भएको हो । सरकारको बजेट भाषणमा दोलखामा निर्माणाधिन बहुचर्चित ‘फिल्म सिटी’ पीपीपी मोडलमा निर्माण गर्ने उल्लेख गरिएको हो ।
-
बाबुराम भट्टराईले गरे वृद्धभत्ता नलिने घोषणा
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् । बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताउँदै आफुले नलिने घोषणा गरेका हुन् । उनले भने ‘अब म पनि ६८ वर्ष पुग्दैछु ।…
-
काठमाडौंको १,१८,२४० मतगणना सकिदा केशव स्थापित तेस्रो स्थानमा , यस्तो छ मतपरिणाम
काठमाडौं महानगरपालिका मेयरमा बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । १ लाख १८ हजार २४० मतगणना हुँदा साहले ४१ हजार ७६७ मतसहित फराकिलो अग्रता लिएका हुन् । उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २४ हजार ३७५ मतसहित पछ्याइरहेको अवस्था छ । यस्तै एमालेका उम्मेदवार केशव…