Category: स्वास्थ्य

  • सहयाेगी हात भएर उभिए डा. दिल बहादुर थोकर

    काठमाण्डौ । सामाजिक अभियन्ता तथा कान्छी माया तामाङ फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले चिकित्सा क्षेत्रबाट समुदाय स्तरमा हरपल सेवा दिन तयार रहेको बताएका छन् । गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा भिडियो गीत विमोचन समारोह कार्यक्रम मार्फत उनले यसो भनेका हुन् । उनकै आमा…

  • अत्याधिक रक्तस्रावका कारण प्युठानमा सुत्केरीको ज्यान गयो

    काठमाडौ, ५ असोज। अत्याधिक रक्तस्रावका कारण प्युठान अस्पताल बिजुवारमा एक सुत्केरीको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया नेत्री सिंहको सुत्केरी भएपछि मृत्यु भएको प्युठान अस्पतालले जनाएको छ । आज बिहान २ बजे छोरा जन्माएपछि रक्तस्रावका कारण बिहान ७ बजे सिंहको मृत्यु भएको अस्पतालका नर्सिङ इञ्चार्ज नेहा थापाले बताईन । शिशुको स्वास्थ्यमा…

  • काठमाडौं उपत्यकामा थप ६७४ जना संक्रमित थपे, संक्रमितको संख्या १७ हजार नाघ्यो

    काठमाडौं, ५ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ७४ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाआयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ७४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुरमा ६२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा…

  • थप १ हजार ५ संक्रमित स्वास्थ्य लाभ भएसंगै निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुग्यो

    काठमाडौं, ५ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको छ । निको हुनेको यो प्रतिशतमा…

  • थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टिसंगै संक्रमितको संख्या ६५ हजार नाघ्यो

    काठमाडौं, ५ असोज । मुलुकमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ५४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

  • संक्रमितको सम्पर्कमा आएको छैटौं दिन मात्र पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

    ४ असोज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण देखिएका कोरोना संक्रमितहरुलाई मात्र अस्पताल भर्ना गर्न/गराउन सूचना जारी गरेको छ । आइतबार नियमित प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षणसहितका संक्रमितहरुलाई मात्र भर्ना लिन अस्पतालहरुलाई सूचना जारी गरेको हो। त्यस्तै, कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुले सम्पर्कमा आएको ५ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने र छैटौं दिनमात्र…

  • चितवनमा अस्पतालका कर्मचारी मृत भेटिए

    बाराको सिमरा घर भई विगत ११ वर्षदेखि क्यान्सर अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र स्थानीय भरतपुरको स्थानीय नहरमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार नहरमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले…

  • सर्पको टोकाइबाट एकको मृत्यु

    क्षितिज सम्बादाता असोज ३, काठमाडौ।चितवनमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ शरदानगर का २ वर्षीय रायन रामदामको मृत्यु भएको हो । सुतिरहेको अवस्थामा सर्पले डसेपछि उनलाई उपचारका लागि चितवन मेडिकल लगिएकोमा उनको उपचारको क्रममा शनिबार विहान ५:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका…

  • नेपालमा २४ घण्टामा थपिए १ हजार २०४ कोरोना संक्रमित

    बितेको  २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।

  • गण्डकीमा थपिए १५ जना संक्रमित

    क्षितिज स‌म्वाददाता, काठमाडाै । गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमित को संख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।