Category: कला/साहित्य

  • तामाङ कथानक चलचित्र ‘दार्बुङ’ प्रदर्शनको सम्पूर्ण तयारी पूरा

    काठमाण्डौ । यही असार ३२ गते शनिवार जमल नाँचघरमा प्रदर्शण हुन गईरहेको तामाङ कथानक चलचित्र दार्बुङको सम्पूर्ण तयारी पूरा भएको छ । नायक हुत्त सञ्जय लामा र नायिका सुनिता लुङ्वाको मुख्य अभिनयमा समेटिएको चलचित्र दार्बुङ प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको क्षितिज न्यूजसंग फोनमार्फत कुरा गर्दै नायक लामाले जनाएको हो । थपमा उनले भने विगतमा झैँ…

  • दाङ्बोला ग्युईठीम तामाङ संघको कार्यालय विधिवत रुपमा उद्घाटन, स्रष्टा तथा समाजसेवीलाई गरियाे सम्मान

    काठमाण्डौ । दाङ्बोला ग्युईठीम तामाङ संघको कार्यालय विधिवत रुपमा उद्घाटन गरिएको छ । तामाङ जातीको लोप हुन लागेको मौलिक भाषा संस्कृतिलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको दाङ्बोला ग्युईठिम तामाङ संघको कार्यालय गोकर्णेश्वर नगरपालिका वडा नं. ५, नयाँवस्ताीमा संचालनमा आएको हो । दाङ्बोला ग्युईठीम तामाङ संघको केन्द्रीय कार्यालयलाई गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्नानी लामाले बत्ती…

  • केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा गीतको भिडियो सार्वजनिक

    काठमाण्डौ । सामाजिक अभियन्ता तथा तामाङ जुहारी कलाकार संघकी विदेश विभाग प्रमुख केशरी तामाङको सिन्धु त पाल्चोक लेकैमा गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला उप सभापति दोर्जे लामाको प्रमुख आतिथ्यतामा र भोटेकोशी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पाको विशेष अतिथिमा गएको असार ११ गते शनिवार बौद्ध स्थित यङ्ग्रीमा हिलसिटी होटलमा सम्पन्न विमोचन…

  • कालो कट आउट ड्रेसमा अनुष्का शर्माको हट लुक

    काठमाडौँ। अनुष्का शर्मा आजभोलि आफ्नो लुक्सका कारण चर्चामा छिन् । करण जोहरको ५० औं जन्म दिन पार्टीमा धेरै बलिउड स्टारहरु सामेल भएका थिए । उक्त पार्टीमा अनुष्का ग्लैमरस स्टाइलमा पुगेकी थिइन् ।          अनुष्काले पार्टीका लागि निकै आकर्षक पोशाक छनोट गरिन् । उनले कालो रंगको लुगा लगाएकी थिइन् । यो हाई स्लिट…

  • ‘नाइँ नभन्नु ल ६’मा आँचल

    काठमाडौं । विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’ बाट…

  • मुडेको मुनि मेरो त्यो सानो गाउँ

        मेरो सानो गाउँ   सिन्धुपाल्चोक मुडेको मुनि छ मेरो सानो गाउँ             मोक्तानको छोरा हो संगम मेरो नाउँ । जाने भए जाउ साथी गुुुम्न मेरो गाउँतिर                        उकाली र ओराली छ कहिले ठुलो भिर ।         …