Category: अर्थ
-
पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्वि: पेट्रोलको २१, डिजेल-मट्टीतेलको २७ रुपैयाँले बढ्यो
काठमाडौं । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको हो । निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य…
-
बजेटमा आजबाट सैद्धान्तिक छलफल सुरु हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने छ । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा छलफल गर्न र सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिनका लागि सभामुख अग्नि सापकोटाले जेठ…
-
चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन !
काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन्…
-
यात्रामा दोहोरो मापदण्ड : बसमा आधा यात्रु, विमानमा सिटभरि !
५ असोज, काठमाडौं । असोज १ गतेदेखि देखि लामो र छोटो दुरीका बससहित सार्वजनिक सवारी चलिरहेका छन् । आजदेखि भने ६ महिना बन्द रहेको आन्तरिक उडान पनि सुरु हुँदैछ । बस र विमानको कोरोना रोकथाम र नियन्त्रणको सुरक्षा मापदण्ड भने फरक हुनेछन् । गत सोमबारको मन्त्रिपरिषद बैठकले निर्णय गर्दा बस र विमान दुबैका लागि समान…
-
गायक राजू लामा राहतसंगै पुगे नागपुजेमा
सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका र बाह्रबिसे नगपालिका ७ नागपुजे पहिरोपीडितहरुलाई राजू लामा फाउण्डेशनले खाद्यान्न राहत वितरण गरेको छ । भोटेकोसीका अध्यक्ष राज कुमार पौडेलको समन्वयमा राजू लामा सहितको टोलीले आज राहत वितरण गरेको हो । भोटेकोसी गाउँपालिकाका १ सय २१ र नागपुजेका ७९ पीडित परिवारलाई दाल, चामल, नून, तेल, मस्यौरा लगायत खाद्य सामग्री वितरण गरिएको…
-
पेट्रोलियम पदार्थमा मिसावट गर्ने चालक पक्राउ
नेपाल आयल निगम अमलेसगञ्ज गइरहेको पेट्रोलियम पदार्थमा मिसावट गर्ने २ जना टयांकर चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ । …
-
लिसंखु पाखरका उद्यमशिल नागरिकहरुले पाउने भए सहुलियत कर्जा
क्षितिज खबर संवाददाता, काठमाडौ। आफ्नै देशमा केही गरौं भन्ने उदेश्य भएका लिसंखु पाखरका उद्यमशिल नागरिकहरुले अब भने नेपाल बैंक लि. बाट सजिलै तरिकाले ऋण पाउने भएका छन् । उद्यमशिल नागरिकलाई ऋण दिने विषयमा लिसंखु पाखर गाउंपालिका र नेपाल बैंक लि. बीच सम्झौता भएको हो। गाउँपालिकाले संचालन गर्न लागेको ‘अध्यक्ष उद्यमशिलता बिकास कार्यक्रम’ले गाउँपालिकाबासीहरुलाई व्यावसायिक कृषि…