Author: pabitra lama

  • ‘हामी राष्ट्रिय विभूतिलाई गाली गर्दै हिँड्दैनौं’

    ३ असोज, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा गंगाप्रसाद उप्रेतीको यो दोस्रो कार्यकाल हो । त्यसअघि एक कार्यकाल उपकुलपति भएका उनले दोस्रो कार्यकाल पनि नियुक्ति पाएका हुन् । २००४ फागुनमा तेह्रथुमको आठराईमा जन्मेका उप्रेतीका नियात्रा, निबन्ध, कविता, समालोचना र अनुसन्धानका एक दर्जन पुस्तक प्रकाशित छन् ।