Author: gautam

  • एमाले अध्यक्ष ओलीसँग बालेनको भेट

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ। सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा बालेनलाई एमाले अध्यक्ष ओलीले आफ्नै निवास बालकोटमा स्वागत गर्दै गरेको देखिन्छ। हाल मात्रै सार्वजनिक गरिएको तस्विर बालेनले चुनावी परिणाम आउँदै गर्दा बालकोट पुगेर भेटघाट गरेको बताइएको छ। देशकै पुरानो र ठूलो काठमाडौँ महानगरपालिकामा…

  • काखीको रौं देखाएर ५ करोड कमाइ

    काठमाडौं । हालै २८ वर्षीया मोडलले सामाजिक सञ्जालमा आफ्नो रौं भएको काखीको तस्बिर सेयर गरेकी छिन् । अब तपाई सोच्दै हुनुहुन्छ कि यसमा के ठूलो कुरा छ। आजकल महिलाहरू गर्वका साथ शरीरको कपाल देखाउँछन्। यी मोडलको रौं भएको काखी देखेर तपाईलाई अचम्म नलाग्ला तर के तपाईलाई थाहा छ यी महिलाले दुई वर्षमा यसरी काखीको रौं…

  • दोलखाको फिल्म सिटी निजी सार्वजनिक साझेदारीमा निर्माण गरिने

    दोलखा। सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने भएको हो । सरकारको बजेट भाषणमा दोलखामा निर्माणाधिन बहुचर्चित ‘फिल्म सिटी’ पीपीपी मोडलमा निर्माण गर्ने उल्लेख गरिएको हो ।

  • बाबुराम भट्टराईले गरे वृद्धभत्ता नलिने घोषणा

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले  वृद्धभत्ता नलिने घोषणा गरेका छन् । बजेटपछि संसदबाहिर सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले बजेटमा आगामी आर्थिक वर्षदेखि लागू गर्न लागिएको ६८ वर्षदेखि वृद्धभत्ता दिने निर्णय गलत भएको बताउँदै आफुले नलिने घोषणा गरेका हुन् । उनले भने ‘अब म पनि ६८ वर्ष पुग्दैछु ।…

  • गणतन्त्र दिवसका अवसरमा ८१८ कैदीलाई माफी मिनाहा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका–२०७९ का अवसरमा ८१८ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा खड्ग श्रेङ लिम्बू समेतका २७१ र नरबहादुर साँवा समेतका ५४७ गरी कूल जम्मा ८१८ कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा…

  • कालो कट आउट ड्रेसमा अनुष्का शर्माको हट लुक

    काठमाडौँ। अनुष्का शर्मा आजभोलि आफ्नो लुक्सका कारण चर्चामा छिन् । करण जोहरको ५० औं जन्म दिन पार्टीमा धेरै बलिउड स्टारहरु सामेल भएका थिए । उक्त पार्टीमा अनुष्का ग्लैमरस स्टाइलमा पुगेकी थिइन् ।          अनुष्काले पार्टीका लागि निकै आकर्षक पोशाक छनोट गरिन् । उनले कालो रंगको लुगा लगाएकी थिइन् । यो हाई स्लिट…

  • प्रतिनिधि सभाको बैठकमा ओलीले सम्बोधन गर्ने

    काठमाडौ ।प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । ओलीले सरकारले जेठ १० गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्नुहुने भएको हो । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति…

  • दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु ३३ जना घाइते

    सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको र अन्य ३३ जना…

  • काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतान्तरले विजयी

    काठमाडौँ — काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौँ महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६…

  • झ्याँकुमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवारको छोराको शंकास्पद मृत्यु : हत्या भएको आशंका

    दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर -३ झ्याकुमा एक युवा मृत फेला परेका छन्। स्थानीय तह सदस्य निर्वाचन २०७९ सालमा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार रहेका दिलबहादुर बस्नेतको छोरा मृत फेला परेको हो। २३ वर्षीय यान बहादुर बस्नेतको गए राति हत्या भएको दाई सुदेश बस्नेतले जानकारी दिए। स्थानीय मानेडाँडा माविको एकाउन्टेन्ट रेहेका यन बहादुर बिद्यालय…