Author: admin

तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशनको सम्पूर्ण तयारी पुरा

ज्ञानकाजी तामाङ क्यालिफोर्निया । आगमी जुन १८ देखि २० सम्म क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्कोमा तामाङ समुदायको साझा संस्था तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको…

निजगढ विमानस्थलको निर्माण यथाशीघ्र सुरु गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण…

विद्युत सर्ट भई आगलागी हुँदा दोलखाको दुधपोखरीमा एक वृद्वको मृत्यु

दोलखा । विद्युत सर्ट भई घरमा आगलागी हुँदा दोलखामा एक वृद्वको निसास्सिएर ज्यान गएको छ । दोलखाको शैलुङ गाउँपालिका वडा न १ स्थित ठाडे मगर टोलमा निद कुमारी मगरको घरमा…

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने…

सेवाग्राहीलाई छिटो सेवा संगै विकास निर्माणमा फड्काे मार्नुपर्छ: मीठु देवी लामा

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका उपाध्यक्ष मीठु देवी लामाले अघिल्लो जानप्रतिनिधिलाई भन्दा हामीलाई धेरै कुराहरुमा सहज रहेकोले सेवाग्राहीलाई छिटो सेवा दिन तयार रहेको बताएकी छिन् । ह्याङला वाफल…

न्यायका लागि दुधे बालक च्यापेर अनशनमा

काठमाडौँ — वर्षाले रुझेको सडक, चिसो भुइँ । न्याय माग्दै महोत्तरीको जलेश्वर नगरपालिका–८ की निहारिका राजपुतले शुक्रबार दिउँसो काठमाडौं माइतीघरको त्यही चिसो भुइँमा बसेर आमरण अनशन सुरू गरिन् । उनको बिहे भएको…

समृद्ध लिसंखु पाखर निर्माणका लागि लगानी सम्मेलन गर्ने योजनामा छु: राजु लामा

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामाले समृद्ध पालिका निर्माणको लागि लगानी सम्मेलन गर्ने योजनामा रहेको बताएका छन् । ह्याङला वाफल युवा समाजले आयोजना गरिएको दोस्रो साधारण…

ह्याङला वाफल युवा समाजको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा कमलेस योञ्जन

काठमाण्डौ । सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका वडा नं. ३ मा रहेको ह्याङला वाफल युवा समाजको दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको बन्द सत्रले नयाँ कार्यसमिति सर्वसम्मत…

अर्थमन्त्रीमा ज्ञानेन्द्र, गृहमन्त्रीमा नारायणकाजी बनाउने प्रारम्भिक गृहकार्य

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई शपथ गराउन दबाब दिएपछि प्रधानमन्त्रीले केही दिनमै अन्य…

बन्चरेडाँडावासीसँग गरियाे १९ बुँदे सहमति, फोहोर रातिमात्र ढुवानी हुने

काठमाडौं । काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १९ बुँदे सहमति भएको छ । महानगरपालिका र स्थानीय बासिन्दाबीच गएराति १ बजेतिर सम्पन्न बैठकमा फोहोर ढुवानी गर्ने कार्य…