गण्डकीमा थपिए १५ जना संक्रमित

क्षितिज स‌म्वाददाता, काठमाडाै ।
गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमित को संख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ ।


Posted

in

,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *