बैशाख १३, सिन्धुपाल्चाेक । बैशाख ३० गतेका लागी तोकिएको स्थानिय तह निर्वाचनका लागी हिजो मनोनयन दर्ता सम्पन्न भएको छ । जिल्लामा अस्ति केहि साना दल र स्वतन्त्र उम्मेद्वाहरुले मनोनयन दर्ता गराए पनि हिजो राती अबेर सम्म बिभिन्न दलहरुले मनोनयन दर्ता गराएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका बाहेकका स्थानीय तहमा हिजो उत्साहा पुर्वक मनोनयन दर्ता भएको थियाे । जिल्लामा मुख्य गरी ५ पार्टीले मनोनयन दर्ता गराएका छन् । जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले,
नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र राप्रपा चुनाबी मैदानमा उत्रिएका छन् ।
यी हुन् जिल्लाका पालिकाहरुमा मुख्य दलका प्रमुख उपप्रमुखका उम्मेदवारहरु
१, चौतारा साँगाचोकगढी नगरपालिका
नेपाली कांग्रेसः केशवराज गिरी, प्रमुख÷ तुलसीमाया श्रेष्ठ, उपप्रमुख
एमालेः इन्द्रबहादुर नेपाल, प्रमुख÷ बालकुमारी सापकोटा, उपप्रमुख
माओवादी–समाजवादीः कृष्णप्रसाद सापकोटा, प्रमुख (माके)÷ सीता थापा उपप्रमुख (एस)
स्वतन्त्रः अमानसिं तामाङ, प्रमुख (माओवादी बिद्रोही)
२, मेलम्ची नगरपालिका
नेपाली कांग्रेसः आइतमान तामाङ, प्रमुख÷सविता गुरुङ, उपप्रमुख
एमालेः बालकृष्ण देउजा, प्रमुख÷उमादेवी प्रधान, उपप्रमुख
समाजवादी–माओवादी केन्द्रः नानीराम चौलागाई, प्रमुख (एस)÷देवेन्द्र घोरासैनी, उपप्रमुख (माके)
राप्रपाः शेषबहादुर तामाङ, प्रमुख÷कुमारी तामाङ, उपप्रमुख
३, बाह्रविसे नगरपालिका
नेपाली कांग्रेसः बालकृष्ण बस्नेत, अध्यक्ष÷ मञ्जु तामाङ, उपाध्यक्ष
एमालेः निमफुन्जो शेर्पा, प्रमुख। सुशीला पाखिन, उपप्रमुख
माओवादी केन्द्रः बुद्धराज बस्नेत, प्रमुख÷पातली थामी, उपप्रमुख
४, इन्द्रावती गाउँपालिका
नेपाली कांग्रेसः विकास लामा, अध्यक्ष । दयालक्ष्मी मिश्र, उपाध्यक्ष
एमालेः झम्क नेपाल, अध्यक्ष । शोभाना तामाङ, उपाध्यक्ष
माओवादी केन्द्रः ठूलोबाबु श्रेष्ठ, अध्यक्ष÷ सुमित्रा बस्नेत, उपाध्यक्ष
५, हेलम्बु गाउँपालिका
नेपाली कांग्रेसः निमाग्याल्जेन शेर्पा, अध्यक्ष÷। अप्सरा लामिछाने, उपाध्यक्ष
एमालेः दावा लामा, अध्यक्ष। गंगा अर्याल खड्का, उपाध्यक्ष
’माओवादी–समाजवादीः अध्यक्ष, पेमा ह्योल्मो (माके)÷, सुदन पाख्रिन, उपाध्यक्ष (एस)
स्वतन्त्रः जिमी लामा, अध्यक्ष (बिद्रोही कांग्रेस)
६, पाँचपोखरी थाङ्पाल गाउँपालिका
नेपाली कांग्रेस–माओवादी–समाजवादीः दोर्जे स्याङ्बो, अध्यक्ष (माके)÷ गंगा चापागाईँ, उपाध्यक्ष (नेका)
एमालेः टासी लामा, अध्यक्ष सुनिता अधिकारी, उपाध्यक्ष
राप्रपाः उदय सापकोटा, अध्यक्ष। कमला चापागाईँ, उपाध्यक्ष
स्वतन्त्र उम्मेदवारः माया गुरुङ (अध्यक्ष )
७,भोटेकोसी गाउँपालिका
नेपाली कांग्रेसः पाशाङनोर्बु लामा, अध्यक्ष।दिछन लामा, उपाध्यक्ष
एमालेः अमृत खड्का, अध्यक्ष÷। सुन्तलीमाया श्रेष्ठ, उपाध्यक्ष
माओवादी केन्द्रः राजकुमार पौडेल, अध्यक्ष । आशा गुरुङ, उपाध्यक्ष
८, त्रिपुरासुन्दरी गाउँपालिका
नेपाली कांग्रेसः भक्तध्वज बोहरा, अध्यक्ष गीता नेपाल, उपाध्यक्ष
एमालेः मेघनाथ पौडेल, अध्यक्ष÷ सबिता श्रेष्ठ, उपाध्यक्ष
माओवादी केन्द्रः बिर्खबहादुर श्रेष्ठ, अध्यक्ष÷मिना लामा, उपाध्यक्ष
९, लिसंखुपाखर गाउँपालिका
नेपाली कांग्रेसः जेठा तामाङ, अध्यक्ष÷ बबिता योञ्जन, उपाध्यक्ष
एमालेः सूर्यबहादुर लामा, अध्यक्ष मिठू लामा, उपाध्यक्ष
माओवादी केन्द्रः राजु लामा, अध्यक्ष, राममाया तामाङ, उपाध्यक्ष
१०, सुनकोसी गाउँपालिका
नेपाली कांग्रेसः श्रवणकुमार जिसी, अध्यक्ष। कान्छीमाया तामाङ, उपाध्यक्ष
एमालेः टपिन्द्र तिमिल्सिना, अध्यक्ष। मञ्जु भण्डारी, उपाध्यक्ष
माओवादी केन्द्रः अर्चना खड्का, अध्यक्ष दुर्गा थापा, उपाध्यक्ष
११, बलेफी गाउँपालिका
नेपाली काँग्रेसः सुवास तिमिल्सिना, अध्यक्ष÷सरु लामा, उपाध्यक्ष
एमालेः नारायाणकाजी श्रेष्ठ, अध्यक्ष। सपना थापा, उपाध्यक्ष
माओवादी केन्द्रः गंगाबहादुर तामाङ, अध्यक्ष। बिबी थापा, उपाध्यक्ष
१२, जुगल गाउँपालिका
नेपाली कांग्रेस–माओवादी–समाजवादीः रेशम स्याङ्बो, अध्यक्ष (माके)÷ हिमाल श्रेष्ठ, उपाध्यक्ष (नेका)
एमालेः जयबहादुर लामा, अध्यक्ष सुनिता थापा तामाङ, उपाध्यक्क्ष