सिन्धुपाल्चाेक । लामाेसाँघु जिरी सडक अन्तर्गत २ किलाेमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्वाकाे मृत्यु भएकाे छ ।

खाडीचाैर बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित बा २० च ६३२७ काे एम्बुलेन्स दुर्घटना भएकाे हाे । सुनकाेसी गाउँपालिका ७ की ९९ वर्षीय मनमाया खड्काकाे ज्यान गएकाे हाे ।

सडक छेउकाे घरमा एम्बुलेन्स खस्दा खड्कालाई किच्न पुगेकाे थियाे ।

0Shares