मुडेको मुनि मेरो त्यो सानो गाउँ

Byadmin

४ आश्विन २०७७ ४ आश्विन २०७७ ४ आश्विन २०७७

    मेरो सानो गाउँ

 

सिन्धुपाल्चोक मुडेको मुनि छ मेरो सानो गाउँ             मोक्तानको छोरा हो संगम मेरो नाउँ ।

जाने भए जाउ साथी गुुुम्न मेरो गाउँतिर                        उकाली र ओराली छ कहिले ठुलो भिर ।                          जाउ जाउ साथी गुुुम्नलाई मेरो गाउँ तिर।।

कहिले लेखमा गुम्न जाउला,कहिले बेसि तिर                  थकित भयो भने कुवाको पानी पिउदै बसौंला त्यहीँ निर।

हरियाली बाताबरण बनैको त्यो परि पखैमा                    माया,प्रीतीको कुरा गर्दै ,तिमिलाई राखौंला यो मन मुटुमा ।पहाड्कको ति छवालीले छाएको सानो सानो झुप्रो घर          अब कहिले पनि नफर्किने गरि यतै बसौंला है जिन्दगीभर।

 

4Shares