जापानको गुन्मा प्रान्तमा २८६९ औं बुद्ध जयन्तीका अवसरमा शान्ति पदयात्रा हुँदै
दावा मोक्तान , काठमाडौं, २२ बैशाख । जापानको गुन्मा प्रान्तमा रहेका नेपाली संघ-संस्थाहरूको संयुक्त पहलमा २८६९ औं बुद्ध जयन्तीको अवसरमा पहिलोपटक ऐतिहासिक शान्ति पदयात्रा आयोजना हुने भएको छ । ‘बुद्ध…